शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले मध्यपहाडी राजमार्ग अबरुद्ध


    हुलाक प्रेस

    • शनिबार, असार २१ २०८२१०:३६
    पहिरोले मध्यपहाडी राजमार्ग अबरुद्ध

    काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो । 

    जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८:२० बजे पहिरो गएको प्रहरीले जनाएको छ । सडक पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् । 


    प्रतिक्रिया दिनुहोस