शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गुठी संस्थानमा जागिर खुल्यो, कुन पदमा कति जनशक्ति माग ?


    हुलाक प्रेस

    • शुक्रबार, असार २७ २०८२१२:०४
    गुठी संस्थानमा जागिर खुल्यो, कुन पदमा कति जनशक्ति माग ?

    काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग भएको हो । 

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

    guthi.jpg


    प्रतिक्रिया दिनुहोस