बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • बैंकले अब २५ करोड रुपैयाँसम्म शेयर धितो कर्जा दिने


    हुलाक प्रेस

    • शुक्रबार, असार २७ २०८२०१:१३
    बैंकले अब २५ करोड रुपैयाँसम्म शेयर धितो कर्जा दिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।

    गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।


    प्रतिक्रिया दिनुहोस