शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, असार ३१ २०८२१०:२२
    अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ ।

    अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस