शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण


    हुलाक प्रेस

    • सोमबार, पुस ९ २०८००८:३६
    चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

    एजेन्सी । चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ। 

    तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ–१ ए रकेटद्वारा बेइजिङको समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन्।

    क्वाइझोउ–१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यवसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ।


    प्रतिक्रिया दिनुहोस