बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुने


    हुलाक प्रेस

    • आइतबार, साउन ४ २०८२०१:०८
    प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौ ३१ मा हुने तय भएको छ । 

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट ओलीलाई दुई दिने भारत भ्रमणका लागि निमन्त्रणा आएको हो । 

    ओलीको भारत भ्रमण जम्मा २ दिनको हुने बताइएको छ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र १ असोजमा काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ । 

    ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । 

     


    प्रतिक्रिया दिनुहोस