शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले पासाङ ल्हामु सडकखण्ड अवरुद्ध


    हुलाक प्रेस

    • मंगलबार, साउन ६ २०८२०९:१३
    पहिरोले पासाङ ल्हामु सडकखण्ड अवरुद्ध

    काठमाडौं । पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण रसुवा गोसाइकुण्ड गाउँपालिका–५ क्लब डाँडा स्याफ्रुस्थित सडकखण्ड अवरुद्ध भएको हो । 

    आज बिहान ६ बजे वर्षाका कारण सडक मुनिबाट पहिरो जाँदा बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस