बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक : पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत


    हुलाक प्रेस

    • बुधबार, साउन ७ २०८२०५:२२
    प्रतिनिधिसभा बैठक : पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
    तस्वीर : रासस

    काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई  सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।   प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्ने जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # #samsadbaithak
  • प्रतिक्रिया दिनुहोस