शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गोसाइँकुण्डमा डुबेका दुईजनाको शव फेला


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२११:३७
    गोसाइँकुण्डमा डुबेका दुईजनाको शव फेला

    काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ ।

    नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम बहादुर शाहीले जानकारी दिए । सेनाले आइतबार राति नै गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस