शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुलीबाट बेपत्ता भएका हायु परिवारका १६ मध्ये १२ जना पोखरामा भेटिए


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२०९:३५
    सिन्धुलीबाट बेपत्ता भएका हायु परिवारका १६ मध्ये १२ जना पोखरामा भेटिए

    काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरे ।


    प्रतिक्रिया दिनुहोस