शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, साउन १३ २०८२११:५९
    कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

    भद्रपुर (झापा) ।  यहाँको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ । 

    करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस