शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • उद्योगमन्त्री भण्डारीद्धारा बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त


    हुलाक प्रेस

    • बुधबार, साउन १४ २०८२०३:३१
    उद्योगमन्त्री भण्डारीद्धारा बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त

    काठमाडौँ । उद्योगमन्त्री दामोदर भण्डारीले बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त गरेको छ । 

    सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य  ज्योत्सना श्रेष्ठ , विदुसी राणा र कुशकुमार जोशीलाई  नियुक्त गरेको मन्त्रालयले जनाएको छ । 

    वाणिज्य नीति २०८१ मा नीति र अन्य क्षेत्रगत नीतिहरुको बिचमा सामाञ्जस्यताका लागि  सरकारलाई सिफारिस गर्न, नीतिको कार्यान्वयन मार्गनिदेशन, समन्वय तथा सहजीकरण गर्न, नीति कार्यान्वयनमा सरकारी तथा निजी क्षत्रसँग समन्वय गर्न बोर्ड अफ ट्रेड गठन गर्ने व्यवस्था छ ।


    प्रतिक्रिया दिनुहोस