शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लगेजभित्र दुई वर्षीया बालिका फेला, महिला पक्राउ


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०७:३४
    लगेजभित्र दुई वर्षीया बालिका फेला, महिला पक्राउ

    काइवाका । बसमा यात्रा गर्ने क्रममा लगेजभित्र दुई वर्षीया बालिका फेला परेपछि न्युजिल्याण्डको उत्तर भागमा पर्ने सानो सहर काइवाकामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

    घटनाबारे जानकारी दिँदै प्रहरीले आइतबार बस चालकले लगेज चेक गर्ने क्रममा झोला हल्लिएको देखे । त्यो खोल्दा त्यहाँ एक सानी बालिका भेटिएको प्रहरीको भनाइ छ । २७ वर्षीया महिलालाई बच्चाको अमानवीय व्यवहार वा लापरबाही गरेको अभियोगमा पक्राउ गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस