शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक


    हुलाक प्रेस

    • मंगलबार, साउन २० २०८२०७:५४
    कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

    बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ ।

    सूचनाअनुसार परीक्षा २०८१ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्नेछ ।

    12.png

     


    प्रतिक्रिया दिनुहोस