शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पूर्व–पश्चिम एसियन हाइवे अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, साउन २१ २०८२०७:३६
    पूर्व–पश्चिम एसियन हाइवे अवरुद्ध

    काठमाडौं । पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो । 

    आज बिहान ६ बजे शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ । 

    हिमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले  कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस