शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प


    हुलाक प्रेस

    • शुक्रबार, साउन २३ २०८२०७:३३
    सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प

    काठमाडौं । पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । 

    आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । 

    सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । 


    प्रतिक्रिया दिनुहोस