शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • खाडी लैजान लागिएको ४० जना नेपालीको भारतको दिल्लीबाट उद्धार


    हुलाक प्रेस

    • शुक्रबार, साउन २३ २०८२०८:०९
    खाडी लैजान लागिएको  ४० जना नेपालीको भारतको दिल्लीबाट उद्धार

    काठमाडौं । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।

    उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

    उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।

     


    प्रतिक्रिया दिनुहोस