शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कैलाली कारागार तनाव : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख


    हुलाक प्रेस

    • शनिबार, साउन २४ २०८२०४:२४
    कैलाली कारागार तनाव : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख

    काठमाडौं । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् ।

    शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।

    शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् ।घाइतेहरूको उपचार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस