शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • म्याग्दीमा पहिरो, बेनी–जोमसोम सडक अवरुद्ध


    हुलाक प्रेस

    • आइतबार, साउन २५ २०८२०८:४१
    म्याग्दीमा पहिरो, बेनी–जोमसोम सडक अवरुद्ध

    काठमाडौं । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    आइतबार (साउन २५) बिहान करिब ६ः३५ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस