बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारीको झडपमा एक युवकको ज्यान गयो


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८००३:२१
    बालकुमारीको झडपमा एक युवकको ज्यान गयो
    तस्वीर: उमेश श्रेष्ठको फेसवुक वालबाट

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए । किस्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार उनलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनले भने, ल्याउँदा अचेत अवस्थामा ल्याएपनि हामो मेडिकल टिमले सिपिआर आयो, सफल नभएपछि १:१७ मा मृत घोषणा गरिएको छ ।’


    प्रतिक्रिया दिनुहोस