शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कारागारको झडपपछि कैलालीका सीडीओ गृह मन्त्रालय तानिए


    हुलाक प्रेस

    • बुधबार, साउन २८ २०८२०९:२८
    कारागारको झडपपछि कैलालीका सीडीओ गृह मन्त्रालय तानिए

    काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् ।

    कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो । कैलाली कारागारमा गएको साउन २२ गते कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । 

    कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ । 


    प्रतिक्रिया दिनुहोस