बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारी झडपमा घाइते अर्का युवाको मृत्यु, मृतकको संख्या दुई पुग्यो


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८००३:४४
    बालकुमारी झडपमा घाइते अर्का युवाको मृत्यु, मृतकको संख्या दुई पुग्यो
    तस्वीर: उमेश श्रेष्ठको फेसवुक वालबाट

    काठमाडौं । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। 


    प्रतिक्रिया दिनुहोस