शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध


    हुलाक प्रेस

    • बिहीबार , भदौ १२ २०८२०८:२९
    धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

    काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ । 

    बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।  काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् । 

    जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस