शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गोरखामा ४ म्याग्निच्युडको भूकम्प


    हुलाक प्रेस

    • मंगलबार, भदौ १७ २०८२०७:१८
    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।

    भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

    भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ


  • सम्बन्धित विषय:

  • # भुकम्प
  • प्रतिक्रिया दिनुहोस