शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इटहरी उपमहानगर कार्यालयमा 'जेनजी'ले आगो लागएपछि अनिश्चितकालीन कर्फ्यू आदेश


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२०४:५८
    इटहरी उपमहानगर कार्यालयमा 'जेनजी'ले आगो लागएपछि अनिश्चितकालीन कर्फ्यू आदेश

    विराटनगर । जेनजीका युवाहरूले इटहरीमा गरेको प्रर्दशन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

    इटहरी उपमहानगर कार्यालयमा आगो लगाउँदै जेनजीले प्रर्दशन गरेपछि सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् । 

     


    प्रतिक्रिया दिनुहोस