शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२०४:५०
    राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी

    काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।

    सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।


    प्रतिक्रिया दिनुहोस