शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली सेनाले भन्यो– गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौँ


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२१०:१५
    नेपाली सेनाले भन्यो– गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौँ

    काठमाडौं । नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।

    सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।”

    nepali sena.jpg


    प्रतिक्रिया दिनुहोस