शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पशुपतिनाथ क्षेत्रमा तनाव, सेनाले भन्यो– स्थिति नियन्त्रणमा लिइसक्यौँ


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२१०:२५
    पशुपतिनाथ क्षेत्रमा तनाव, सेनाले भन्यो– स्थिति नियन्त्रणमा लिइसक्यौँ

    काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा पनि तनाव देखिएको छ ।

    सयौँको संख्यामा प्रदर्शनकारी पशुपति क्षेत्रमा पुगेका थिए । पशुपतिस्थित धर्मशाला र पशुपति क्षेत्र विकास कोषका कर्मचारीको सवारी साधनमा पनि आगजनी गरेको बताइएको छ ।

    नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले दिएको जानकारीअनुसार अहिले उक्त क्षेत्र सेनाले नियन्त्रणमा लिइसकेको छ ।


    प्रतिक्रिया दिनुहोस