काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेसम्म) कर्फ्यू आदेश जारी गरेको छ ।
पछिल्लो सुरक्षा परिस्थितको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।
Betraganga Media Pvt. Ltd
Hulak Press
Baneshwor 10, Kathmandu
Email: hulakpress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४२३८- २०८०/२०८१
सम्पादक- विद्या राजपुत
विशेष संवाददाता: दीक्षान्त न्यौपाने
संवाददाताः विवेक कुमार खतिवडा
संवाददाता: प्रिनस शर्मा
संवाददाताः पूर्णिमा चन्द
मल्टिमिडिया संवाददाता: सुजन चौहान