शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द


    हुलाक प्रेस

    • बिहीबार , भदौ २६ २०८२१०:११
    त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ । 

    “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ,” त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “नियमित पठनपाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।” 


    प्रतिक्रिया दिनुहोस