काठमाडौं । तीनकुनेमा एउटै पासोमो झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाले एउटै पासोमा अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको जनाएका छन् ।
परिचय खुल्न बाकीँ रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।