शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सीआईबी प्रमुखमा मनोज केसीको सरुवा


    हुलाक प्रेस

    • आइतबार, असोज ५ २०८२०९:१६
    सीआईबी प्रमुखमा मनोज केसीको सरुवा

    काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा सरुवा गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    “प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको छ,” गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।


    प्रतिक्रिया दिनुहोस