काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको गएको छ ।
आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको उत्तरपूर्वी क्षेत्र लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।