शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिँदै


    हुलाक प्रेस

    • सोमबार, असोज ६ २०८२०९:४९
    झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिँदै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । 

    जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई थप उपचारका लागि भारत लगिन लागिएको हो । 

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई फोक्सोमा संक्रमण देखिएपछि चिकित्सकले भारत लैजान सुझाएका थिए । त्यसपछि सोमबार राति नै भारत लैजान लागिएको हो । 


    प्रतिक्रिया दिनुहोस