शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने


    हुलाक प्रेस

    • सोमबार, असोज २० २०८२१०:२८
    पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने भएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

    समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस