शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


    हुलाक प्रेस

    • आइतबार, असोज २६ २०८२०५:००
    पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

    भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका थिए । सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो ।

    अन्तरिम सरकार गठन भएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका मुद्दाहरू 'ब्रेक-थ्रु' हुन्छ भनेका थिए । 


    प्रतिक्रिया दिनुहोस