बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वसभामुख महराको आज थुनछेक बहस हुँदै


    हुलाक प्रेस

    • बुधबार, असोज २९ २०८२०८:२७
    पूर्वसभामुख महराको आज थुनछेक बहस हुँदै

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ । मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस हुने भएको हो ।  

    भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले उनलाई आइतबार पक्राउ गरेको हो ।

    महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।


    प्रतिक्रिया दिनुहोस