बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेका पूर्वसांसद भट्टचन पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ११ २०८२१०:१७
    एमालेका पूर्वसांसद  भट्टचन पक्राउ

    काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।

    व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस