बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १६ २०८२०८:३८
    आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

    काठमाडौँ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । 

    कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

    शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।


    प्रतिक्रिया दिनुहोस