शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिताराम घिमिरेको 'कलेजी खानीपो रैछ' लोकदोहोरी गीत सार्बजनिक 


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००६:२९
    सिताराम घिमिरेको 'कलेजी खानीपो रैछ' लोकदोहोरी गीत सार्बजनिक 

    काठमाडौं । गायक सिताराम घिमिरेको 'कलेजी खानीपो रैछ' बोलको गीत अन्नत फिल्मस युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

    सिताराम घिमिरे र शान्ति शी परियारको आवाज रहेको गीतमा शब्द, संगीत गणेश बाबु बिकले गरेका छन् ।

    गीतमा पूर्ण सम्योगको एरेन्ज रहेको छ भने क्यामराम्यान बिरेन्द्र परियारको रहेको छ ।  

    गणेश बाबू बिकको भिडियो निर्देशनमा सिताराम घिमिरे, र सारिका केसीको अभिनय गीतमा देख्न सकिन्छ । 

    यसअघि घिमिरेले समिक्षा अधिकारीसँग मिलेर 'धजा बाधेको' गीतमा आफ्नो स्वर र अभिनय दिएका थिए । 

    हेर्नुस् गीत यूटुवमा


    प्रतिक्रिया दिनुहोस