शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा शर्मा नियुक्त


    हुलाक प्रेस

    • सोमबार, मंसिर २९ २०८२११:३५
    पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा शर्मा नियुक्त

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री अनिलकुमार सिन्हाले शर्मालाई नियुक्त गरेका हुन् ।

    कोषको सदस्यसचिव पद गत भदौ देखि रिक्त रहेको थियो । यसअघि सदस्यसचिव मिलनकुमार थापाको कार्यकाल गत भदौ १८ गते सकिएपछि सो पद रिक्त थियो ।


    प्रतिक्रिया दिनुहोस