बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उर्जामन्त्री घिसिङले राजीनामा दिए


    हुलाक प्रेस

    • बुधबार, पुस २३ २०८२०८:५८
    उर्जामन्त्री घिसिङले राजीनामा दिए

    काठमाडौं । अन्तरिम सरकारमा तीन वटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले राजीनामा दिएको र त्यसको घोषणा पत्रकार सम्मेलनमार्फत गर्दैछन् ।

    उनले राजीनामा दिएको घोषणा गर्न बुधबार राति ९ बजेलाई पत्रकार सम्मेलन बोलाएका छन् ।


    प्रतिक्रिया दिनुहोस