बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसम  पूर्वानुमान : तराई रमधेसमा कुहिरो


    हुलाक प्रेस

    • आइतबार, पुस २७ २०८२१०:३३
    आजको मौसम  पूर्वानुमान : तराई रमधेसमा कुहिरो

    काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।  

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईरमधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस