बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महेन्द्रनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा


    हुलाक प्रेस

    • शुक्रबार, माघ २ २०८२१०:३०
    महेन्द्रनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
    महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।
     
    बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।
     
    बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस