बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिँदै, रास्वपाबाट चुनाव लड्ने


    हुलाक प्रेस

    • सोमबार, माघ ५ २०८२०५:१८
    मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिँदै, रास्वपाबाट चुनाव लड्ने

    काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गदैछन् ।

    राष्ट्रिय स्वतन्त्रता पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका खरेलले राजीनामा दिने तयारी गरेका हुन् ।

    उनले अहिले केही बेरमा पत्रकार सम्मलेन गर्दैछन् ।

    ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ । 


    प्रतिक्रिया दिनुहोस