शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित फरार थुनुवा पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , पुस १९ २०८०१०:०२
    जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित फरार थुनुवा पक्राउ

    काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। 

    बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए।

    उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन्।


    प्रतिक्रिया दिनुहोस