शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी


    हुलाक प्रेस

    • बिहीबार , पुस १९ २०८०१०:२४
    ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

    काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो । 

    जसअनुसार कार्यालयले ३० दिने स्पष्टीकरण माग गरेकोमा सो अवधिमा जवाफ प्राप्त नभएकाले थप ७ दिन मौका दिएको हो । ७ दिनमा पनि स्पष्टीकरण पेश नगरेमा कार्यायमा कालोसूचीमा राख्नेसम्बन्धी निर्णय गर्नेछ । 

    black list.png
    undefined


    प्रतिक्रिया दिनुहोस