बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली कांग्रेसले शनिबारका लागि बोलायो कार्यसम्पादन समितिको बैठक


    हुलाक प्रेस

    • बिहीबार , पुस १९ २०८००७:२८
    नेपाली कांग्रेसले शनिबारका लागि बोलायो कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै पुस २१ गते शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका छन्। 

    बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।


    प्रतिक्रिया दिनुहोस