बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र


    हुलाक प्रेस

    • शनिबार, फागुन १६ २०८२०४:००
    इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र

    काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् ।

    इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।

    इरानले पनि इजरायली आक्रमणको जवाफमा प्रतिआक्रमण सुरू गरेको छ ।


    प्रतिक्रिया दिनुहोस