बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १०१ वर्षीय छन्त्यालले गरे मतदान


    हुलाक प्रेस

    • बिहीबार , फागुन २१ २०८२०८:२६
    १०१ वर्षीय छन्त्यालले गरे मतदान

    म्याग्दी । म्याग्दीमा १०१ वर्षीय रि बहादुर छन्त्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) उनले मतदान गरेका हुन् ।

    मालिका गाउँपालिका–८, छन्त्यालले रितुङ माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस